Sunday, July 17, 2011

रात

भो भगवान् !
रातलाई रात् नै रहन दिम्
भोलि बिहान् उठेर हेर्छु
यो रातमा
कहाँ कहाँ पाईला टेकेर आएँ
कहाँ कहाँ चिप्लिएर लडें
कहाँ कहाँ हात समातेर उठेँ ।